Nirvik Khabar

यूएईलाई हराउन नेपाल एक सय ४१ रनको चुनौती पछ्याउँदै

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र हङकङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले अहिले यूएईसँग खेलिरहेको छ ।काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले जितका लागि १४१ रनको चुनौती पछ्याइरहेको छ । बसिल हमिदले ५१ तथा अलि नसिरले ३२ रन बनाए । करण केसीले ३, गुल्सन झाले २ तथा सोमपाल कामी र अबिनाश बोहराले १–१ विकेट लिए ।

टी–२० मा नेपाल र यूएईबीच हालसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपाल दुई खेलमा तथा यूएई तीन खेलमा विजयी भएको छ ।

380b388d-1ff0-4917-b6a5-266d19bb2ffe
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस