Skip to main content

Nirvik Khabar

राष्ट्रपतिले गौरीघाटमा गरे छठको पूजा

Advertisements
Single Page Long - 2

राष्ट्रिपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट पुगेर छठको पूजाअर्चना गरेका छन्।  छठको पूजा गर्न राष्ट्रपति पौडेल आइतबार साझ गौरीघाठ पुगेका थिए। उनले गौरीघाठमा विधिपूर्वक छठको पूजा गरेका हुन्।

तराई–मधेशलगायत देशभर पूजाअर्चना गरी छठ पर्व मनाइँदै छ। आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस