Nirvik Khabar

इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण (सूचीसहित)

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ । इजरायलको युद्ध क्षेत्रबाट ३२ नेपालीको सुरक्षित स्थानान्तरण गरिएको छ । इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरिएको हो ।

इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानमा लगिएको छ । इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको छ ।

s

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available