Nirvik Khabar

कृष्णराज भट्टको “ससुराली गाँउ” सार्बजनिक

Advertisements
Single Page Long - 2

चितवन । कलाकार कृष्णराज भट्टको नयाँ गीत सार्बजनिक भएको छ । कृष्णराज भट्टकै शब्द ,संगीतमा “ससुराली गाँउ”  बाेलकाे गीत सार्बजनिक भएको हो।

किशोर तिवारी ए टु स्टुडियोबाट आएको गीतको म्युजिक भिडियोमा कृष्णराज भट्ट, शमिरा सुनार रहेका छन्। किशोर तिवारी यो गीतको संगीत एरेन्ज गरेका हुन। आभास रानाको निर्देशनमा यो गीतको म्युजिक भिडियो बनेको छ। गीत मनोज चौधरीले छायाँकन र किशोर चौधरीले सम्पादन गरेका छन् ।

फरक शैलीमा बनेको गीतमा ससुरालीमा जाने साली जिस्कयाउने लगाएतका मौलिक शब्दहरु प्रस्तुत गरिएको छ । कृष्णराज भट्टको आफ्नै युट्युब च्यानलबाट यो गीत सार्बजनिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस