Nirvik Khabar

ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ

निर्भीक खबर
निर्भीक खबर

काठमाडौँ- ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन् । प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज थप तीन जनालाई पक्राउ गरेको हो ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमान कुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

 

0
VIEWS
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available