Nirvik Khabar

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर एक सेनाका खेलाडीको मृत्यु भएको छ ।

नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० का २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।उडेको ५ करिब मिनेटमै एक सय मिटरमाथिबाट जमिनमा खसेका थिए । सराङकोटबाट उनलाई उपचारको लागि अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस