Nirvik Khabar

नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता

चितवन, भदौ १२

चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणी पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन् ।आज (आइतबार) अपरान्ह ५ः३५ बजेको समयमा नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नं.को स्कुटर रोकि सोही पुलबाट पहिचान नखुलेको अन्दाजी ३० वर्षीय पुरुष हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Popup Ad
Advertisements
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस