Skip to main content

Nirvik Khabar

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

Advertisements
Single Page Long - 2

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको उक्त भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेले पाएका हुन् । कार्यवाहक प्रधानमन्त्री बनेको भोलिपल्टै वाग्लेले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस