Nirvik Khabar

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Advertisements
Single Page Long - 2

। साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८५ हजार  रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार ६ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।नको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेर दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १७५ रुपैयाँले बढेर प्रतितोला ५०४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४९ हजार १ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४३२१ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस