Nirvik Khabar

सुगम पोखरेलको साथमा “दशै तिहार म्यूजिकल नाईट २०२३”

निर्भीक खबर
निर्भीक खबर

मेलवर्न । अस्ट्रेलियाको बहुसाँस्कृतिक समाजमा दशै तिहारको रन्को नेपाली समुदायलाई लागेको छ। दशै, तिहार र छठ पर्बको अवसरमा यहाँका इेभेन्ट आयोजकहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन्।

नेपाली ब्यावसायीहरुले पनि दशै, तिहार र छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान गरेका छन भने सामाजिक सन्जालमा र भेट हुँदा पनि ब्यक्तिगत रुपमा शुभकामना आदान प्रदान भैरहेको छ।

मेलवर्नमा पनि ‘सही हो इभेन्ट्स’ ले आफ्नो कार्यक्रम स्वरुप ३० अक्टोबरमा “दशै तिहार म्यूजिकल नाईट २०२३”कार्यक्रम राखेको छ । चर्चित कलाकार सुगम पोखरेलको साथमा कार्यक्रम गर्न लागेको सही हो इभेन्ट्सका सुजन खरेलले जानकारी दिए । ३० अक्टोबरमा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

सुगम पोखरेल , सुदीन पोखरेल र सप्तक दुतराजको प्रस्तुति रहने कार्यक्रम साँझ साढे ८ बजेबाट CHASERS NIGHTCLUB  386 Chapel Street, South Yarra, VIC, Australia, Victoria मा हुनेछ ।

Ticket available

 

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available