Nirvik Khabar

बसन्तपुरको फागुपूर्णिमा २१ तस्बिरमा

काठमाडौं । देशभर सोमबार फागुपूर्णिमा हर्षोल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।

फागु पूर्णिमा अवसरमा काठमाडौंको बसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षोल्लासका साथ मनाइरहेका छन् । एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन् ।

यस्तो छ बसन्तपुरको होली–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस