Nirvik Khabar

नारायणगढमा आज पनि चल्यो डोजर हेर्नुहाेेस त फोटो फिचर

निर्भीक खबर
निर्भीक खबर

सडक डिभिजन भरतपुरले पूर्व–पश्चिम राजमार्गको अधिकार क्षेत्र अतिक्रमण गरि बनाइएका नारायणगढका संरचना आज पनि भत्काएको छ । शुक्रबार लायन्सचोक र पुल्चोकबीचमा दक्षिणतर्फका घरटहरा भत्काएको कार्यालयले आज सोही ठाउँमा सडकको उत्तरतर्फको संरचना भत्काएको हो ।

सडक सीमा मिचेर बनाएको घर टहरा भत्काउन पटक पटक आग्रह गर्दा पनि नभत्काएपछि डोजर चलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ । डोजरले घर टहरा भत्काउन थालेपछि कतिपय घरधनीले भने आफ्नो संरचना आफैं भत्काएका छन् ।  फोटो-सुरज पौडेल

 

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available