Nirvik Khabar

बर्नार्ड अर्नाल्ट बने विश्वकै धनाढ्य

Advertisements
Single Page Long - 2

काठमाडौं । फाेर्ब्सको रियल टाइम अर्बपछि सूचीअनुसार एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट विश्वकै धनाढ्य बनेका छन् ।आज (बिहीबार) नेपाली समय अनुसार अपरान्ह ४ बज्दा मस्कको कुल सम्पत्ति १८५.४ अर्ब अमेरिकी डलरमा झरेको छ भने बर्नार्ड अर्नाल्टको सम्पत्ति १८६.३ अर्ब डलर पुगेको छ ।

यस्तै तेस्रो नम्बरमा रहेका भारीय अर्बपति गौतम अडानीको सम्पत्ति १३४.९ अर्ब अमेरिकी डलर रहेको छ ।लुइस भितनको शेयर बढ्दा अर्नाल्टको सम्पत्ति लगातार बढिरहेको छ भने टेस्लाको शेयरमा गिरावट आउँदा मस्कको सम्पत्ति लगातार घटिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस