Skip to main content

Nirvik Khabar

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार गाडीमा तोडफोड

Advertisements
Single Page Long - 2

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार गाडीमा तोडफोड भएको छ। इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा १४ च ७६८४ नम्बरको जिप तोडफोड गरिएको पत्रकार प्रकाश सिग्देलले जानकारी दिए।

गठबन्धनको टोलीले जीपमा आक्रमण गरेको उनले आराेप लगाएका छन्। रवि लामिछाने आज इच्छाकामनामा घरदैलोमा थिए। रवि लामिछानेसँगै गएको गाडीमा तोडफोड भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस