Nirvik Khabar

नारायणगढमा २२ वर्षिया युवतीलाई अनैतिक काम गर्न लागाउने गेष्ट हाउस संचालिका पक्राउ

Advertisements
Single Page Long - 2

चितवन । चितवनमा मानव बेचबिखनको अभियोगमा एक महिला पक्राउ परेकी छन् । प्रहरीले भरतपुर महानगर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ-५ घर भएकी ४० वर्षिया कल्पना महरालाई पक्राउ गरेको हो ।

कल्पनाले २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस