Nirvik Khabar

हप्ता दिनदेखि जारी कांग्रेस बैठकको निष्कर्ष आज

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको आज निष्कर्ष आँउदैछ । आज दिउँसो ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्दै छ ।

गत सोमबारदेखि जारी बैठकको आज निष्कर्ष सुनाउने तयारी भइरहेको छ । बैठकको निष्कर्ष तयार पार्नका लागि हिजो पदाधिकारीहरू छलफलमा जुटेका थिए ।

बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखिसकेका छन् । बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ सङ्घ सङ्गठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस