Nirvik Khabar

भरतपुरका विभिन्न क्षेत्रमा असार ३१ गते ९ घण्टा विद्युत् अवरुद्ध हुने

चितवन-भरतपुर महानगरका विभिन्न क्षेत्रमा असार ३१ गते शुक्रबार नौं घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी प्रसारण लाइन निर्माण कार्यका लागि भरतपुर महानगरका विभिन्न क्षेत्रमा विद्युत् अवरुद्ध हुन लागेको सूचनामा उल्लेख गरेको हो ।

आगामी शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म भरतपुरको भृकुटी र क्षेत्रपुर फिडर बन्द रहने भएकोले नारायणगढ, क्षेत्रपुर, कल्याणपुर र लंकू क्षेत्रमा विद्युत् अवरुद्ध हुने सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस