Nirvik Khabar

नवलपुरकाे गैँडाकोटमा एक पुरुषद्धारा आत्महत्या

received_2129529764081875

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजसाँझ एक पुरुषले आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. बाघखोर नजिकै स्थानीय दल बहादुर कुमालले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गैँडाकाेटले जनाएकाे छ ।

४५ वर्षीय कुमालले आफ्नै घरको पंखामा डोरीको पासो लगाई आत्महत्या गरेको स्थानीयहरुले बताएका छन् । राति १० वजेसम्म उनको शव निकालिएको छैन । ईलाका प्रहरी कार्यालय गैँडाकोटको टोली अहिले घटनास्थलमा पुगेको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस