Nirvik Khabar

पोखरामा करेन्ट लागेर एकजनाको मृत्यु

पोखरा । पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा महानगरपालिका–१४ छिनेडाँडाका ४७ वर्षीय भक्तबहादुर पोखरेल रहेका छन् ।

शुक्रबार छिनेडाँडास्थित खाल्टे मसिनामा विजुलीको पोलमा चढेको बेला उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका पोखरेलको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस