Skip to main content

Nirvik Khabar

संविधान दिवसका अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजनाः राष्ट्रपति र प्रधानमन्त्री सहभागी

Advertisements
Single Page Long - 2

काठमाडौँ । राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य र विशेष समारोह शुरु भएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साहसहित सरकारका प्रमुखहरू, विशिष्ट पदाधिकारीहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित छन् ।

समारोहमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न सांस्कृतिक झाँकी टोलीहरूले कवाज तथा सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने छन् । संविधान दिवसको अवसरमा देशभर तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस