Skip to main content

Nirvik Khabar

पन्छाइयो चालिसेमा पहिरो, पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

Advertisements
Single Page Long - 2

काठमाडौँ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडकमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको छ ।

प्रहरीले पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ । आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस