Skip to main content

Nirvik Khabar

१० मेगावाटको सिप्रिङ खोला आयोजनामा विद्युत् उत्पादन बन्द

Advertisements
Single Page Long - 2

१० मेगावाटको सिप्रिङ खोला जलविद्युत् आयोजनामा विद्युत् उत्पादन ठप्प भएको छ।

५ गते राति आएको बाढी र पहिरोको कारण विद्युत् उत्पादन पूर्ण रुपमा बन्द भएको सञ्चालक कम्पनी सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले जनाएको छ।

कम्पनीका अनुसार आयोजनाको हेडवर्क्सका अधिकांश संरचनाहरुमा क्षति पुगेको छ। यो आयोजना दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको छ। यो रन अफ दि रिभर प्रकृतिको आयोजना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस