फेरान टोरेसको निर्णायक गोलमा साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले फिफा विश्वकप-२०२६ को उपाधि उचालेको छ। सोमबार बिहान भएको फाइनल खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो।
यो जितसँगै स्पेनले अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा भएको विश्वकपको २३ औँ संस्करणको उपाधि उचालेको छ। फाइनल खेल अमेरिकाको न्युयोर्कस्थि न्युजर्सी स्टेडियममा भएको थियो। स्पेनले सन् २०१० पछि विश्वकपको उपाधि जितेको थियो।




































Discussion about this post