Nirvik Khabar

सोफामा सुतिरहेको तस्बिर राखेर गृहमन्त्री गुरुङ लेख्छन्: जनताभन्दा माथि सरकार हुँदैन

Advertisements
Single Page Long - 2

गृहमन्त्री सुधन गुरुङले नागरिकभन्दा माथि सरकार नहुने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा गृह मन्त्रालयकै कार्यकक्षको सोफामा सुतिरहेको तस्बिर राख्दै उनले निर्माताभन्दा ठुलो निर्माण नहुने धारणा राखेका हुन्।

उनले लेखेका छन्, ‘निर्माताभन्दा ठुलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन प्रतिनिधि सभाको पहिलो बैठक भएको भोलिपल्ट बिहानै गृहमन्त्री गुरुङले उक्त विचार सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस