Nirvik Khabar

काठमाडौँमा रास्वपाको र्‍याली, सँगसँगै बालेन–रवि

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौँ उपत्यका-केन्द्रित प्रचारमा व्यस्त भएको छ।यसै क्रममा उक्त पार्टीले आज (शनिबार) काठमाडौँमा भेटघाटलगायत कार्यक्रम सञ्चालन गरिरहेको छ।

र्‍यालीमा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेता सहभागी छन्।र्‍याली काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा गरिँदै छ।

बिहान ६ बजे पाशुपत क्षेत्रबाट सुरु कार्यक्रम साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर समापन गरिने रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस