Nirvik Khabar

स्थानीय भन्छन् : मुस्ताङको घासामा ठूलो आवाज सुन्यौँ, आगो बलेको देख्यौँ

Advertisements
Single Page Long - 2

तारा एयरलाइन्सको जहाज बेपत्ता भइरहेका बेला मुस्ताङको घासामा ठूलो आवाजसहित आगो बलेको स्थानीयले देखेको बताएका छन्।

मुस्ताङ सदरमुकाम जोमसोङ जाने बाटोअन्तर्गत थासाङ गाउँपालिका वडा नम्बर ४ घासा भन्ने ठाउँमा ठूलो आवाज आएको स्थानीयले बताएका हुन्।स्थानीयले घासामा आगो बलेको जानकारी दिएपछि अहिले जोमसोमबाट प्रहरी त्यसतर्फ गइरहेको छ।

प्रभाकर प्रसाद घिमिरे नेतृत्वमा पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा १९ यात्रुसहित उडेको ताराको नाइन एन एईटी जहाज बेपत्ता भएको थियो।

पोखराबाट उडेको तारा एयरको विमान सम्पर्कबिहीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस