श्याम पौडल –
विश्वका शक्तिशाली राष्ट्र मध्ये पर्छ भारत देश। विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या र संस्कृति भएको देश भारत सदियौंदेखि आतंकवादि आक्रमणबाट हैरान भएको छ। आतंकवाद विरुद्धको लडाईमा भारतले खरबौं रकम वार्षिक खर्च गरिरहेको छ तर पनि भारतका अधिकांश मुस्लिम बाहुल्य प्रान्तहरु हिंसाको चपेटामा परिरहेका छन । त्यसो त विश्वमा रहेका मुस्लिम राष्ट्रहरू धेरैजसो अशान्त नै छन्। मध्यपूर्वका केही अरबी राष्ट्रबाहेक अन्य मुस्लिम राष्ट्रहरू अत्यान्त असुरक्षित र हिंसात्मक छन्। यो या त्यो माध्यमबाट विश्वका आतंकवादी संगठनहरूको संरक्षण मुस्लिम राष्ट्र र मुस्लिम धर्मगुरुहरूले गरेका प्रशस्त उदाहरणहरू छन्। त्यसो त पाकिस्तानले मुस्लिम आतंकवादीहरूलाई आश्रय दिएका तथ्यहरू हामीबीच प्रसस्त छन् । पछिल्लो घटनाका रूपमा रहेको पहलगाम घटना आतंकवादीहरूको नाङ्गोरूप हो। धर्म समुदाय र आस्थालाई छानीछानी मार्ने काम जो भएको छ त्यो विश्व जगतले नै भर्सना गरेर मात्र पुग्दैन। ठूलो सैन्य शक्ति अर्थतन्त्र र आणविक हतियारले सम्पन्न भारत जस्तो देशलाई पनि निन्द्रा हराम गरेको मुस्लिम साम्प्रदायिक आतंकवादी समूह विश्वलाई नै आतंकित बनाइरहेको छ ।
पछिल्लो समय नेपालका तराईका जिल्लाहरूमा समेत साम्प्रदायिक दंगाका घटनाहरू बढ्दै गएको पाइन्छ।सरस्वती पूजा होस् वा हनुमान जयन्ती रामनवमी होस् वा नवरात्र विशेषत सनातन हिन्दु धर्मालम्बीहरूका मुख्य पर्वहरुमा मुस्लिम बाहुल्यता रहेका क्षेत्रमा मुस्लिमहरुले आक्रमण गर्ने मूर्तिहरु फुटाइदिने र समाजलाई आतंकित बनाउने काम भइरहेको छ ।
केही समय अगाडि मात्रै बीरगञ्जमा हनुमान जयन्तीका बेला भएको झडपले नेपालमा पनि मुस्लिम आतंकवाद बढ्दै गएको ठोस तथ्य प्रष्ट पार्दछ । प्रशासनकै अगाडि खुलेआम सडकमा तरबार बोकी सनातन हिन्दु धर्मालम्बीहरुलाई ठाडो चुनौती दिने हर्कतहरुले स्पष्ट पार्दछ कि नेपालमा पनि अब जातीय र धार्मिक द्वन्दको विजारोपण भइसकेको छ ।
संविधानमा उल्लेखित धर्म निरपेक्षतालाई दुरुपयोग गर्दै नेपालगञ्जमा भएको हिंसात्मक द्वन्द होस् वा बीरगंजमा भएको हिंसात्मक गतिविधिले अब नेपाल पनि सुरक्षित नरहेको सन्देश दिएको छ। नेपालीमा एउटा भनाइ छ जुन जुन देशमा मुस्लिमहरु हुन्छन् ती देशहरु शान्त बन्न सक्दैनन् । यो भनाइलाई पछिल्लो आतताई घटनाहरुले प्रमाणित गरिरहेका छन्। धर्मनिरपेक्षका नाममा नेपाली राजनीतिक दलहरूले आफ्नो संस्कार र स्वधर्म बिर्सी भोटका लागि मुस्लिम पहिरन लगाएर कुटिल सम्बन्धको फोटो पोस्टाउने नेपाली नेताहरूको द्द्य चरित्रका कारण पनि मुस्लिम आतंकवादीहरु नेपाललाई डेरा बनाउन सफल भएका छन् । आफ्नो मूल धर्म सनातन हिन्दु धर्म राजाको धर्म भनेर ठाउँठाउँमा मन्दिर उडाएको माओवादी नेतृत्वले झन् मुस्लिम मोर्चा बनाएरै उक्साइरहेको छ ।
विश्व आतंकवादको नेतृत्व गरेको इस्लाम धर्म विश्वलाई नै अशान्त र हिंसात्मक बनाउन चाहन्छ। भारत उसको प्रधान शत्रु हो। र भारतमा आतंकवादी गतिविधि बढाउन पनि पाकिस्तानी बंगलादेशी मुस्लिम आतंकवादीहरू नेपालमा मस्जिद र मद्रसाहरूमा धर्मगुरुको भेषमा रहेको समाचारहरु बारबार आइरहन्छन् । धर्म निरपेक्षताको हौवा फुकेर आफ्नो राजनीतिक प्रभाव र सत्तालोभ पूरा गर्नकै लागि यी गतिविधिहरु बारे नेपालका राजनीतिक दलका नेताहरु बोल्न सकिरहेका छैनन । धर्मनिरपेक्षताको भाडो देखाएर मुस्लिम र इसाईहरूसँग ठूलो आर्थिक र सत्ता लाभ लिएका दलका नेताहरूबाट देशको भविष्यबारे सोच्लान् यो आशा गर्न धिक्कार छ ।
विश्वभरका आतंकवादी गतिविधिका योजनाहरू मस्जिद र मदरसाबाटै बनेका प्रशस्त प्रमाणहरू छन्। पछिल्लो समय नेपालका तराई भागमा बढेको मुस्लिम गतिविधिलाई विश्लेषण गर्दा हाम्रै देशमा बनेका मस्जिद र मद्रसाहरु कतै तिनी आतंकवादीहरूका सेल्टर त बनेका छैनन् अब गम्भीर हुने बेला आइसकेको छ । बेलैमा ति र त्यस्ता स्थानहरूको गोप्य निगरानी नराख्ने हो भने एकैचोटि हुनसक्ने ठूला आतंकवादी आक्रमण र विस्फोटनलाई हाम्रो जस्तो सानो देशले थेग्न मुस्किल हुनेछ ।
राजाको धर्म भनेर जनजाति समुदायलाई उचालेर सनातन हिन्दू राष्ट्र मासेका दलहरूले विश्व आतंकवादी नेतृत्व गरेका समुदायसँग धार्मिक सहिण्णुताका कुरा गरेर भुडी भर्ने काम तत्काल रोक्न नसके नेपालका हिमालदेखि मधेससम्मका कुनै भूभागहरु पनि सुरक्षित रहने छैनन । विश्व इस्लाम स्टेटको आतंक बोकेर हिँडेको अन्तर्राष्ट्रिय आतंकवादले नेपालमा पनि जरा गाडिसकेको वर्तमान परिपेक्षमा नेपालका सम्पूर्ण वैदिक सनातन हिन्दु धर्मालम्बीहरू एकजुट हुनुपर्ने बेला आएको छ । मुस्लिम आयोग बनाएरै मुस्लिमहरूको संरक्षणमा लागेको सरकारले त्यही आयोगसँग देश शान्त बनाउन आतंकवाद रोक्न निर्देशन दिन सक्दैन। हरेक दलका नेता सेतो मुस्लिम टोपी लाएर मुस्लिमका कार्यक्रमको प्रमुख अतिथि बन्दै गर्दा मुस्लिम देशमा नेपाली नागरिक अपहरण हत्या र बलात्कार हुँदै गर्दा त्यो आयोगलाई सक्रिय बनाउन नसक्नुले हाम्रो नेतृत्व लाभमा फसेको प्रमाणित हुन्छ ।
पहलगामको पछिल्लो घटना जुन घटनामा नाम थर धर्म सोधी सोधी वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूलाई छाती ताकी ताकी गोली हानिनु ले मुस्लिम धर्म र सम्प्रदायको अश्लियत देखाइदिएको छ । पाइन्ट कट्टुसम्म खोलेर धर्म पहिचान गरी गोली हानिनुले त्यो जाति र सम्प्रदाय कति निर्लज्ज र हिंसक छ भन्ने कुरा छर्लंग पारेको छ। तरबार लिएर प्रहरीकै अगाडि सनातनीहरूलाई धम्की दिने आतंकवादी मुस्लिम संगठनका नाइकेलाई कानुनी कारबाहीमा वर्तमान सरकारले ल्याउन नसक्नु आश्चर्यजनक छ युरोप अमेरिका रूस र युक्रेनको द्वन्द हिंसामा मिनेटमा विज्ञप्ति निकाल्ने नेपालका राजनीतिक दलहरु छिमेकी देशमा भएको यत्रो आतताई घटना र आफ्नै नागरिक मारिँदासम्म चुप रहनुले दलका नेतृत्वको क्षमतामा पनि कसी लगाएको छ ।
नेपाल सरकारले तत्काल आवश्यक सुरक्षा नीति वा रणनीति बनाएर अन्तर्राष्ट्रिय नाकाहरू र तराईका जिल्लाहरूमा विशेष निगरानी बढाएर जनताको अमन चयन कायम राख्नु राज्यको दायित्व हो। हिन्दू सनातनीहरु लाई सहिष्णुताको आह्वान गर्ने सरकारले सनातनीहरू माथिको आक्रमणलाई गम्भीर रुपमा नलिए हिन्दु सनातनीहरु पनि ज्यानको बदला ज्यान र खुनको बदला खुन लिने बाध्यकारी परिस्थिति र निर्णयमा नजालान भन्न सकिन्न । त्यसैले तत्काल मुस्लिम आयोगका अध्यक्ष मुस्लिम संघ र संगठन अनि मुस्लिम धर्मगुरुहरूलाई आवश्यक निर्देशन गर्न ढिला गर्नु हुदैन । संयम र सह्रुण्ण रहेको हिन्दू समाज मुडभेडमा उत्रन बाध्य बनाइयो भने दक्षिण एसिया मात्रै होइन विश्व नै विश्व युद्धमा भासिने खतरा देखिन्छ । त्यसैले नेपालको सरकारले समयमै जिम्मेवार बनेर सामाजिक र धार्मिक सद्भावको वातावरण बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।
लेखक जय सनातन अभियान नेपाल का अध्यक्ष हुनुहुन्छ
Discussion about this post