Nirvik Khabar

लुटेरासँग प्रतिकार गरेका भाटभटेनीका सुरक्षागार्ड पराजुली पुरस्कृत

काठमाडौं– भाटभटेनी सुपरमार्केट कोटेश्वर शाखाले सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुरक्षागार्ड पराजुलीलाई आज एक कार्यक्रमबीच पाँच लाख एक हजार एक सय एघार रुपैयाँसहित पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरे ।

गत १५ गते राजावादीको आन्दोलनका क्रममा कोटेश्वरस्थित सुपरमार्केट शाखामा लुटपाट गर्न पुगेका प्रदर्शनकारीको प्रतिकार गरी ठूलो क्षति हुनबाट जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस