Skip to main content

Nirvik Khabar

भरतपुर ८ मा टोल स्तरीय भेटेरान फुटबल प्रतियोगिता सुरु

Advertisements
Single Page Long - 2

भरतपुर । भरतपुर महानगरपालिका ८ मा टोल स्तरीय भेटेरान फुटबल प्रतियोगिता सुरु भएको छ ।भरतपुर ८ खेलकुद बिकास समितिको आयोजनामा बुधवारबाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा वनदेवी टोल बिकास समिति विजयी भएको छ । भरतपुर ८ को मैदानमा भएको खेलमा वनदेवीले शान्तिमार्ग टोललाई २-० गोल अन्तरले पराजित गरेको हो । प्रतियोगिताको विजेताले ४०, उपविजेताले ३० तथा तेस्रो हुनेले २० किलोको खसी प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस