Nirvik Khabar

सोलुखुम्बुमा लेदाेसहितकाे बाढी: २ हाेटल बगे, बस्ती डुबानमा

Advertisements
Single Page Long - 2

काठमाडाैँ । सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा लेदोसहितको बाढी गएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार सो क्षेत्रमा हिमताल फुटेको हो कि हिम पहिरो गएको हो भन्ने एकिन भएको छैन ।

‘थामे क्षेत्र डुबाएको छ । २ वटा होटल बगाएको छ । अहिलेसम्म मानविय क्षति भएको सूचना आएको छैन ।’, प्रजिअ पाण्डेले भनिन् ।  त्यस्तै उक्त क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी खटिसकेको पाण्डेले बताइन् । त्यस्तै लेदोसहितको पहिलो आएका कारण दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उनले बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस