Nirvik Khabar

पूर्वमन्त्री र ‘सक्किगोनी’ का कलाकारसहित ११ जना पक्राउ

Advertisements
Single Page Long - 2

काठमाडौं,तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन।

जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस