Nirvik Khabar

पहिलो साउने सोमबार पशुपतिनाथमा श्रद्धालु [फोटोफिचर]

काठमाडौँ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले आज पशुपतिनाथ दर्शनका लागि  व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ । यस वर्षको श्रावणको पहिलो सोमबार व्रतालु तथा श्रद्धालुहरूको झरीमा रुझ्दै भगवान् शिवको दर्शनको लागि लामबद्ध भएका छन् ।
 

saune-sombar-81-4-7 (1).jpg
saune-sombar-81-4-7 (2).jpg
saune-sombar-81-4-7 (3).jpg
saune-sombar-81-4-7 (4).jpg
saune-sombar-81-4-7 (5).jpg
saune-sombar-81-4-7 (6).jpg
saune-sombar-81-4-7 (7).jpg
saune-sombar-81-4-7 (8).jpg
saune-sombar-81-4-7 (9).jpg
saune-sombar-81-4-7 (10).jpg
saune-sombar-81-4-7 (11).jpg
saune-sombar-81-4-7 (13).jpg
saune-sombar-81-4-7 (14).jpg
saune-sombar-81-4-7 (15).jpg
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस