Nirvik Khabar

भरतपुर वडा नं. ४ को वडाध्यक्षमा कांग्रेसका उमेद्वार अर्पण पोखरेल विजयी

received_2129529764081875

चितवन –भरतपुर महानगरपालिका वडा नं. ४ को वडाध्यक्षमा गठबन्धनका तर्फाबाट नेपाली कांग्रेस उमेद्वार अर्पण पोखरेल विजयी भएका छन् ।पोखरेलले प्रतिद्वन्द्वी नेकपा एमालेका उमेद्वार भानुभक्त सापकोटालाई फराकिलो मतान्तरले हराएका हुन् ।

यसअघिको निर्वाचनमा यस वार्डमा एमालेका हरि आचार्यले कांग्रेसका उमेद्वारलाई ७ मतले पराजित गरेका थिए ।यो सगै भरतपुरको अहिले सम्म चार वार्डको मतगणना सकिएको छ ।अहिले सम्म नेपाली कांग्रेसले वडा न. १ ,२ र ४ गरेर तिनवटा वार्ड जितेको छ भने एमालेले वडा न. ३ जितेको छ ।

Blue-Modern-College-Admission-Instagram-Post
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस