Nirvik Khabar

मतदानका लागि ६७ हजार जनाले बुधबार काठमाडौँ छाडे

काठमाडौँ– स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् ।

बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस