Nirvik Khabar

बालेनको सक्रियतामा महानगरले भत्कायो अनधिकृत निर्माण गरिएका संरचना [बीस तस्बिरमा]

Advertisements
Single Page Long - 2

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) को सक्रियतामा महानगरभित्र अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र पारिएको छ । यस क्रममा महानगरले बुधबार उपत्यकाकाे सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ ।

यसैगरी महानगरले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएपछि महानगरले खिचापोखरी क्षेत्रका संरचना भत्काएको हो । रंजनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको छ ।

twitter sharing button
messenger sharing button
sharethis sharing button
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस