Skip to main content

Nirvik Khabar

सञ्चारगृहको गेटमा गाडी तेर्स्याउने जो भए पनि कारबाही हुन्छ: रवि लामिछाने

Advertisements
Single Page Long - 2

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सञ्चारगृहको गेटअगाडि गाडी तेर्स्याउने कार्यमा संलग्न जो कोही भए पनि कारबाही हुने बताएका छन्।मंगलबार सञ्चारकर्मीहरूसँग बोल्दै उनले रास्वपाकै कार्यकर्ता नेताहरूको संलग्नता देखिए कारबाही हुने बताएका हुन्।‘

रास्वपा त्यो पार्टी हो, जसले आफ्नो सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको हो,’ लामिछानेले भने, ‘रास्वपालाई यो प्रश्न सोध्नुहुन्छ, जो भए पनि (कारबाही) हुन्छ।’यस्तो उनले यस विषयमा रास्वपाको स्पष्ट दृष्टिकोणसहित विज्ञप्ति पनि जारी गरेको बताए।साथै उनले प्रधानमन्त्री वालेन्द्र शाह

(बालेन) र आफूबीच भएको भेटमा सुकुमवासी समस्या समाधान, राष्ट्रिय राजनीतिलगायतका विषयमा छलफल भएको बताए।रवि र बालेनबीच आइतबार लामिछाने निवास बूढानीलकण्ठमा भेटवार्ता भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस