Nirvik Khabar

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

Advertisements
Single Page Long - 2

 प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

सरकारले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस