परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गरेका छन्।मन्त्रालयमा भएको भेटमा उनहरूबिच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
उनीहरुबीचको भेटमा नेपालका विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र वृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो।
































Discussion about this post