Nirvik Khabar

ट्रम्पले भने: इरान वार्तामा फर्कियोस् कि नफर्कियोस्, मलाई मतलब छैन

Advertisements
Single Page Long - 2

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान फेरि वार्तामा फर्कन तयार नभए पनि कुनै फरक नपर्ने टिप्पणी गरेका छन्।वासिङगटन डीसीनजिकै संयुक्त बेस एन्ड्रयुजमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरान वार्तामा फर्किएन भने पनि फरक नपर्ने धारणा राखेका हुन्।

बीबीसीका अनुसार ट्रम्पले भने, ‘उनीहरू (वार्तामा) फर्किऊन् वा नफर्किऊन्, मलाई मतलब छैन।फर्किंदैनन् भने पनि ठिकै छ।यसअघि नै अमेरिकी सेनाले सोमबारदेखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने घोषणा गरेको छ।

गत शनिबार र आइतबार पाकिस्तानमा २१ घण्टा वार्ता गरिए पनि अमेरिका र इरानबिच सहमति हुन सकेन। जसले गर्दा गत मंगलबार दुई देशबिच २ साताका लागि गरिएको युद्धविराम अन्योलमा परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस