Nirvik Khabar

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी, मतान्तर झन्डै २२ हजार

Advertisements
Single Page Long - 2

मकवानपुर-१ मा रास्वपाका प्रकाश गौतम विजयी भएका छन्।अन्तिम परिणामअनुसार उनी ३६ हजार ३३ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनले नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) सँग २१ हजार ९९५ मतान्तर कायम राखे।

कांग्रेसकी डिनाले १४ हजार ३८ मत ल्याइन्।

नेकपा एमालेका रामेश्वर रानामगरले १२ हजार ७८३ मत पाए भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विजय गौतमले १० हजार ७८८ मत ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस