Nirvik Khabar

एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने, यस्तो छ प्रस्ताव

Advertisements
Single Page Long - 2

काठमाडौं । नेकपा एमालेले सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिका युवाको कोटा राख्ने भएको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रमा महासचिव शंकर पोखरेलले यस्तो प्रस्ताव पेश गरेका हुन् । उनका अनुसार भौगोलिक क्षेत्रका रूपमा राजधानीसहित ८ प्रदेशबाट ४० वर्षमुनीको एक युवासहित खुला ६ जना र महिला ३ जनाको कोटा निर्धारण भएको छ ।

बाँकी क्लस्टरको यस्तो छ ।

सम्पर्क समन्वय (२)
खुल्ला १,महिला १

आदिवासी जनजाति
युवा २ सहित खुल्ला १७,महिला ८

मधेशी
युवा २ सहित खुला १३,महिला ६

दलित
युवा १ सहित खुला ८,महिला ४

थारु
खुला ५,महिला २

मुस्लिम
खुल्ला ४ ,महिला १

श्रमिक
खुला २ महिला १

पिछडिएको क्षेत्र
खुला १,महिला १

प्रवास
भारत १,बाँकी प्रवास १

अपांगता भएको क्षेत्र

खुला १

खुला निर्वाचन क्षेत्र
२ युवासहित खुला ७३,महिला ५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस