Nirvik Khabar

आईपीएल: आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दै

Advertisements
Single Page Long - 2

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन्। आईपीएलमा आज एक खेल मात्र हुनेछ। विशाखापटनममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। आईपीएलमा आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली सुखद् सुरुवातको योजनामा छन्।

अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका दुवै टोली यो पटक सुरुवातबाट नै रणनितिक रुपमा मैदान उत्रने देखिएको छ।यो पटक आईपीइलमा खेलाडीहरुले आफ्नो पुराना टिमसँग भेट हुँदैछन्। जसले आईपीएल समर्थकमा केही उत्साह थपिएको छ।

लखनउका पूर्व कप्तान केएल राउल यो पटक देल्लीको कप्तानको रुपमा छन्। रिषभ पन्त पनि आफ्नो पुरानो क्लबसँग भिड्दै यो सिजनको आइपीएलको सुरुवात गर्दैछन्।आईपीएलमा लिग चरणको तिन खेल सकिदा सनराइर्जस हैदरावाद, रोयल च्यालेन्जर्स बैग्लोर र चेन्नइ सुपर किंग्सले विजयी सुरुवात गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस