Nirvik Khabar

कुहिभीर बस दुर्घटनाका छ मृतकमध्ये तीनको सनाखत, घाइते ३० मध्ये १६ लाई काठमाडौं ल्याइयो

a; b'3{6gf x'Fbf ^ sf] d[To' sdnfdfO{, @* kmfu'g M cf]vn9'Ëfaf6 sf7df8f}F hfg] qmddf dWokxf8L /fhdfu{cGtu{t lkmSsn ufFpkflnsf–$ s'xLeL/df cfOtaf/ b'3{6gf ePsf] af @ v ^%(^ gDa/sf] a; . a; b'3{6gf x'Fbf ^ hgfsf] d[To' ePsf] 5 eg] 3fOt] ofq'nfO{ pkrf/sf nflu sf7df8f}F k7fOPsf] k|x/Ln] hfgsf/L lbg'ePsf] 5 tl:a/M /flwsf a'9fyf]sL÷/f;;

कमलामाई । मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभीरमा बस दुर्घटनामा परी ज्यान गुमाएका छमध्ये तीन जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा तीन महिला र तीन पुरुषको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालकाअनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर रहेका छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहन दुर्घटना भएको हो । बसमा चालकसहित ३६ यात्रु सवार थिए । सोह्र घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको सिलवालले जानकारी दिए । ती मध्ये आठ जनालाई हेलिकप्टरमा तथा आठ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो ।

सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भइ अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस