Skip to main content

Nirvik Khabar

कावासोती, गैंडाकोट र देवचुली नगरपालिकामा सार्वजनिक बिदा

Advertisements
Single Page Long - 2

नवलपरासी — आदिवासी जनजाति दिवसको अवसरमा आज पूर्वी नवलपरासीका तीनवटा पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

गैंडाकोट, देवचुली र कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले छुट्टाछुट्टै सूचना जारी गरेर जनजाति दिवसको अवसरमा ती नगरपालिका भित्रका सबै कार्यालयमा सार्वजनिक बिदा दिएको घोषणा गरेका हुन् ।मंगलबार २८ औं विश्व आदिवासी जनजाति दिवस हो । ती पालिकामा मगर र थारु समुदायको बाहुल्य रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस