Nirvik Khabar

लोक दोहोरी गायिका दिलमाया सुनार मृत फेला

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन् । सुनार डेरामा शनिबार मृत भेटिएकी हुन् ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले समामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। उनको मृत्युको घटना अनुसन्धानमा सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस