Nirvik Khabar

अटोमा काठ लैजादै गर्दा २ जना पक्राउ

निर्भीक खबर
निर्भीक खबर

भरतपुर १२ साउन
कालिका नगरपालीका वडा नंं. ७ मा रहेको लाहुरी चोक गुम्बा नजिकैबाट काठ सहित ३ जना पक्राउ परेका छन । उदयपुर सामुदायीक बनका अध्यक्ष सहितको टोलीले अटोमा लैजादै गरेको अबस्थामा शुक्रबार बिहान करिव ६ बजेको समयमा पक्राउ गरेको हो ।

बागमती प्रदेश ०३-००१ ह १४०९ नम्बरकाे अटाेमा  लैजादै गरेको अबस्थामा ४ फुटको २ थान र ३ फुटको १ थान गरी अटो चालक सहित ३ जनालाई पक्राउ गरिएको उदयपुर सामुदायिक बनका अध्यक्ष शंंकर लामाले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्य १ जना यात्रु रहेको र परिवारकाे जिम्मा लगाइएकाे छ  भने पक्राउ परेका दुइजनालाई डिभिजन बन कार्यालय चितवनमा बुझाईएको छ।

Share on facebook
Share on twitter
Share on linkedin
प्रतिक्रिया दिनुहोस :

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस
No Content Available