Skip to main content

Nirvik Khabar

हिजो तोलामा ५४ सय बढेको सुनको भाउ आज पनि वृद्धि, चाँदी थप महँगियो

Advertisements
Single Page Long - 2

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।  हिजो सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर तोलाको ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेर २ लाख ९१ हजार ३ सय पुगेको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले जनाएको छ।

हिजो सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ बढेर २ लाख ९१ हजार पुगेको थियो। त्यसैगरी आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर तोलाको ४ हजार ५ सय ५ रुपैयाँ पुगेको छ।  गएको माघ १५ गते  सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस