Skip to main content

Nirvik Khabar

सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो

Advertisements
Single Page Long - 2

साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १ हजार रुपैयाँले बढेर दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला ४३७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४४ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३७४७ रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस