सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ जना केन्द्रीय सदस्य चयनका लागि चितवनमा जारी मतदान अन्तिम चरणमा पुगेको पार्टीको निर्वाचन आयोगले जनाएको छ।
बुधबार मध्यराति १२ बजेदेखि जारी मतदानका लागि अहिले दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।यद्यपि अहिलेसम्म कति मत खस्यो भन्ने विषयमा रास्वपा निर्वाचन आयोगले खुलाएको छैन।
सभापति रवि लामिछाने पनि मत दिन आएका छन्।उनी मत खासाल्नु अघि निर्वाचन कार्यालयमा छलफलमा छन्।

































Discussion about this post