Nirvik Khabar

बन्दीपुरमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

Advertisements
Single Page Long - 2
दुर्घटनाग्रस्त ट्रक तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै पृथ्वी राजमार्गमा अनियन्त्रित भई दुर्घटनाग्रस्त ट्रक । आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न. को मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका छन्। उनिहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ। तस्वीर: सागर गिरी / रासस

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ।

दुर्घटनामा दुई जना घाइते भएका छन्। आँबुखैरेनीबाट पोखरा जाँदै गरेको ग२ख १९६३ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।

दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन्। उनीहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार
यो पनि हेर्नुहोस